१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला

राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ।

कालीकोटमा पहिचान नखुलेको एक पुरुषको शव फेला

कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ।

पाँचथर बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो।

बागमती नदीमा महिलाको शव भेटियो

शव अर्ध नग्न अवस्थामा छ। शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए ।

साउन १६ गतेदेखि हराई रहेका युवाको शव फेला

रोल्पा प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा निजको भिरबाट लडी मृत्यु भएको जस्तो देखिएको भए पनि अनुसन्धानको कार्य जारी रहेको छ।

मकवानपुरमा दुई शव फेला

बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

सिरुटारको चमेली वनमा पुरुषको शव फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा एकजना पुरुषको लाश फेला परेको छ। एकिन नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

असार ११ गतेदेखि हराइरहेकी सुजिताकाे शव फेला

नी असार ११ गतेदेखि हराइरहेकी थिईन्। असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन। उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

नदिमा बगेर बेपत्ता भएकी बालिकाको शव फेला

नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । बैतडीको पाटन नगरपालिका–१ सकारकी ११ वर्षीया नितु बिकको शव फेला परेको हो।

सुनकोसीमा पुरुषको शव फेला

सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५/३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाए।

बौद्धमा बोराभित्र शव फेला

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ। दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ।

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

कर्णाली नदीमा बेवारिसे अवस्थामा शव फेला

‘शव चिन्न नसक्ने अवस्थामा छ,’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भिमदत्त जोशी भने, ‘कंकाल मात्र छ। शव कसको हो भन्ने एकीन हुन सकेको छैन।’

बेपत्ता बालकको शव फेला

रञ्जत शारीरिक अपांगता भएका बालक थिए। घरभन्दा करिब चार घन्टा टाढा रहेको अप्ठ्यारो भिरमुनि खोलामा भेटिएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए।

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका थप दुई शव फेला

कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये थप दुईको शव फेला परेको छ। श्रीमानसँगको विवादका कारण दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुनिता बढुवालले चार छोराछोरीसहित साेमबार कर्णालीमा हामफालेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्