८ वैशाख २०८१ शनिबार
समाज

नदिमा बगेर बेपत्ता भएकी बालिकाको शव फेला

पाटन नगरपालिका–१ अड्तोला भन्ने स्थानमा सुर्नया नदी किनारमै नितुको शव बिहीबार बिहान ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 

मंगलबार साथीहरुसँगै नदीमा नुहाउन गएकी उनी बगेर बेपत्ता भएकी थिइन्।

प्रकाशित: १० असार २०७८ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App