coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती नदीमा महिलाको शव भेटियो

काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। 

उनका अनुसार शव अर्ध नग्न अवस्थामा छ। शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए। शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७८ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App