coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

साउन १६ गतेदेखि हराई रहेका युवाको शव फेला

पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका वडा.न–२ रामपुरमा एक युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

स्थानीय प्रसाद रोकाको २५ वर्षीय छोरा रमेश रोका यहि साउन १६ गतेदेखि घरबाट हराई रहेकोमा बुधवार रोल्पा जिल्लाको रुन्टिगढी गाँउपालिका ९ रानीपाल स्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

ईलाका प्रहरी कार्यलय होलेरीबाट प्रहरी निरीक्षक जिबराज थापाको नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगि प्रारम्भिक अनुसन्धानको काम भई रहेको प्रहरीले बताएको छ। 

रोल्पा प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा निजको भिरबाट लडी मृत्यु भएको जस्तो देखिएको भए पनि अनुसन्धानको कार्य जारी रहेको छ।  

प्रकाशित: २० श्रावण २०७८ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App