नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण गरेको छ।
प्राधिकरणले पोलमुक्त न्युरोड क्षेत्र बनाउने अभियान अनुसार न्युरोड क्षेत्रको तार भूमिगत गरेको हो।
प्राधिकरणले न्युरोड क्षेत्रको विद्युतीय तार अन्डरग्राउन्ड गरेपछि भने यो क्षेत्र सफा देखिएको छ।
प्रकाशित: ९ मंसिर २०८१ १६:५६ आइतबार