विद्युतीय तार अन्डरग्राउन्ड गरेपछिको न्युरोड (तस्बिरहरू)
नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले न्युरोड क्षेत्रमा भूमिगत तारबाट विद्युत् वितरण गरेको छ।
काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।