१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml

चीनविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका कुशल ४३ बलमा १२९ रन बनाएर आउट

सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाएर आउट भएका छन्।

एसियन गेम्स छनोट : चीनविरुद्ध कुशल भुर्तेलको शतक

सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक पूरा गरेका छन्।

आइपिएल फाइनल आज : उपाधि रक्षा गर्ने दाउमा बेंगलुरू, घरेलु मैदानमा गुजरातको चुनौती

अहमदाबादको पीचमा यस सिजनमा केवल तीन पटक मात्र २०० भन्दा बढीको स्कोर बनेकाले घरेलु बलरहरूले बेंगलुरूका ब्याट्सम्यानहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

गलैँचा बुन्न व्यस्त महिलाहरू

तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो। तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन्। उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन्।

भारतले पेट्रोलियम पदार्थको निर्यात शुल्क घटायो

भारत सरकारले सोमबारदेखि लागू हुने गरी आगामी १५ दिनका लागि पेट्रोल, डिजेल र उड्डयन टर्बाइन इन्धन (एटीएफ) को निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाउने निर्णय गरेको छ।

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ।

हरित काव्य उत्सवसँगै लेखक सङ्घ स्याङ्जाको नयाँ कार्यसमिति चयन

नेपाली लेखक संघ, स्याङ्जाको चौथो जिल्ला अधिवेशनसँगै ऐतिहासिक प्रथम स्याङ्जा पर्या/ हरित काव्य उत्सव - २०८३ भएको छ।

लगातार दोस्रोपटक पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि, फाइनलमा आर्सनल पराजित

सन् २०२४ मा आफ्ना स्टार स्ट्राइकर केलियन एमबाप्पे रियल म्याड्रिडमा गएपछि पनि पीएसजी सामूहिक खेलका कारण अझ बढी सन्तुलित र आक्रामक देखिएको छ।

उच्च तापक्रममा टिनको छानामुनि पढ्न बाध्य बाँकेका बालबालिका

यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन्।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ।

कवि नानुमैया दाहाललाई सम्मान

नोबेल साकोस साहित्य संस्था, विराटनगरले नियमित मासिक रचना कार्यक्रमको ४४ औँ श्रृङ्खलामा युवा कवि नानुमैया दाहाललाई सम्मान अर्पिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्