आँखा शिविरबाट ११ सय बढी लाभान्वित
नेपाल नेत्रज्योति संघ खोटाङको आयोजनामा दिक्तेल बजारमा सम्पन्न ३ दिने निःशूल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा १ हजार १ सय ३९ जनाले सेवा लिएका हुन् ।
नेपाल नेत्रज्योति संघ खोटाङको आयोजनामा दिक्तेल बजारमा सम्पन्न ३ दिने निःशूल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा १ हजार १ सय ३९ जनाले सेवा लिएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारीसाधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ ।
कार्यालय प्रवेशमा रोक लगाइएको भन्दै भक्तपुर मालपोतका लेखापढी व्यवसायीहरू आन्दोलित भएका छन्।
पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमका अनुसार चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको बताइन् ।
पोखरा महानगरपालिका-६ स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण बीच तालमा फसेका ११ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य महासंघको प्रदेश र संघका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, समुदायस्तरका विपद् स्वयंसेवक तथा विपद् सूचकलाई सम्मान गरेका छन्।
अब सेवाग्राहीले मन्त्रालयका काम-कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्नेछन्।
यम थापाको लेखक तथा निर्देशन रहेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसारु सार्वजनिक गरिएको छ ।
नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् ।
निगमका प्रवक्ता ठाकुरले सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्न पर्ने बताए ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको हाे।
इकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार आइतबार दिउँसोसम्म अंग्रेजी विषयको सम्पूर्ण उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने नेपाली विषयको परीक्षण अन्तिम चरणमा पुगेको छ ।
सुनुवाइ नसकिएपछि भोलि (सोमबार)को लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी गराएकाे छ।