‘भारत मणिपुरको साथमा छ’
मणिपुरको साम्प्रदायिक हिसांबारे नबोलेको भनेर आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार कटिबद्ध रहेको बताएका छन्।
मणिपुरको साम्प्रदायिक हिसांबारे नबोलेको भनेर आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा शान्ति कायम गर्ने प्रयासमा आफ्नो सरकार कटिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका छन्।
छलफलमा मेयर बालेनले काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषय उठाएका थिए।
साहित्यप्रति हुरूक्क हुने र मुलुक चलाउनेहरू धेरै देशमा छन्। खासगरी चेक गणतन्त्रका नाटककार भाक्लभ हाभेल हुन् या बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोन्सन। उनीहरूको परिचय साहित्यकारका रूपमा पनि थियो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन्।
प्रशासनविद्हरू भने प्रधानमन्त्री तथा मन्त्रीले प्रभावकारी काम गर्नका लागि कार्य सम्पादन सम्झौता गरिरहन आवश्यक नभएको बताउँछन्।
करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन ।
प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।
सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शनिबार वर्तमान सरकारमा बसिरहन जरुरी नभएको टिप्पणी गरेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्।
समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएकान छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।