१० मंसिर २०८१ सोमबार
image/svg+xml

आचारसंहिताभित्र रहेर काम गर्न आग्रह

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई आचारसंहिताभित्र रहेर काम गर्न आग्रह गरेका छन्।

इलामको मेयर दौडमा पत्रकार चेम्जोङ

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङ इलाम नगरपालिकाको मेयरको चुनावी दौडमा छन्। नेकपा (एमाले)ले उनलाई नगरको मेयर उम्मेदवार बनाएको हो।

पार्टी र उम्मेदवारको मत माग्ने पत्रकारमाथि कारबाही

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार आचारसंहिता विपरीत गतिविधी गरेको भन्दै दुईजना पत्रकारमाथि कारबाही अघि बढाएको छ।

आशिष स्मृति पत्रकारिता पुरस्कार भगीरथ भण्डारीलाई

यसवर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ।

ज्येष्ठ पत्रकार वृत्ति कोष मापदण्ड बनाउने काम भइरहेको छः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन्।

फुटसल प्रतियोगितामा महासंघको टोली विजयी

इटहरी वडा नं. १० स्थित एसडीमा भएको खेलमा पत्रकार महासंघले आयोजक रोटरी क्लबलाई ७ का विरुद्ध ४ गोलले हराउँदै विजयी भएको हो।

पत्रकार महासंघको बैतडी अध्यक्षमा खगेन्द्र अवस्थी चयन

जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।

‘तीन तहको समन्वय र सहकार्य आवश्यक’

नेपाल पत्रकार महासंघ बाजुराद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन।

फोनिज बागमतीको अध्यक्षमा युवराज

समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) निर्वाचित भएका छन्।

मिडिया सोसाइटी म्याग्दीको तेस्रो अधिवेशनमा अध्यक्षमा खत्री चयन

नेपाल पत्रकार महासंघका जिल्ला सचिव एवम् प्रेस सेन्टर गण्डकी प्रदेशका प्रथम सचिव सन्तोष गौतमले शुभकामना मन्तव्य गरेका थिए।

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

दुर्घटनाबापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।

मन्त्रीमाथि बलात्कार आरोप: पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्नू

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बलात्कार आरोपसम्बन्धी समाचार लेखेकै कारण धम्की दिने स्वकीय सचिव प्रेम बुढा र प्रेस सल्लाहकार नन्दकेश अधिकारीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले सरोकारवालाहरूलाई सुझाव दिएको छ।

पत्रकार महासंघलाई फर्नीचर व्यवसायीको सहयोग

खोटाङका फर्नीचर व्यवसायी निरकुमार श्रेष्ठ र मुगा श्रेष्ठले नेपाल पत्रकार महासंघ शाखालाई फर्नीचर सहयोग गरेका छन्। दिक्तेलबजारमा सञ्चालित एनएस फर्निचर उद्योगका सञ्चालक श्रेष्ठ दम्पत्तीले नेपाल पत्रकार महासंघ शाखालाई १८ हजार मूल्या पर्ने एक थान टेवल प्रदान गरेका हुन्।

पत्रकार महासंघद्वारा प्रधानन्यायाधीशको पुत्ला दहनको भत्सर्ना

नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतलको विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसलाको स्वागत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्