२२ वैशाख २०८१ शनिबार
image/svg+xml

केपी ओली कप आजबाट

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई प्रतिद्वन्दी नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रजातन्त्र दिवसमा कसले के भने?

त्यस्तै, तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणको झण्डै २४० वर्षपछि शासकीय सत्तारूपीजनताको नासो जनतालाई नै बुझाएको जनाएका छन्।

केपी ओली कप फुटबल खेल्ने आठ टोलीको टुंगो लाग्यो

प्रतियोगितामा आयोजक टोली केपी ओली फुटबल क्लबसहित ‘ए’ डिभिजनका ७ टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन्।

केपी ओली कप फागुन ११ बाट

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार पत्रकार सम्मेलन गरेको फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका हुन्।

दलहरूको ध्यान नयाँ राष्ट्रपतितिर

सत्ता गठबन्धनकोे प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ।

ओली भेट्न बालकोट जाँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल गोरखाबाट सिधै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाँदै छन्।

जग्गा प्रकरणमा केपी ओलीले नै फसाएको होः नेता गच्छदार

‘केपी ओलीको ब्रेनको उपजमलार्ईं ललिता निवास जग्गा प्रकरणमा जर्वरजस्ती फसाइयो,’ इटहरीमा बिहीबार आयोजित चुनावी र्‍यलीपछिको सम्बोधनका क्रममा गच्छदारले भने, ‘नखाएको बिष मलाईं लगायो, म निदोष छु, मेरो कुनै संलग्नता छैन, अदलातले मलाईं न्याय दिन्छ।’

चुनावी सभा सम्बोधन गर्न ओली पुनः सुदूरपश्चिममा

सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी शभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली आज शनिबार पुनः सुदूरपश्चिम पुगेका छन्।

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन्।

अधिकारीले ओलीलाई टक्कर देलान् ?

फेरि प्रधानमन्त्री हुन ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र जितेर पुग्दैन, देशभरबाट बहुमत सिट जित्नुपर्छ तर अवस्था सोचेजस्तो सहज छैन। २०७४ सालमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता र चुनावी गठबन्धनमा छ। एमालेबाट फुटेर बनेको नेकपा एस पनि सत्ता गठबन्धनमा छ। राजनीतिक समीकरण बदलिएको र पार्टी पनि टुक्रिएको अवस्थामा हुन लागेको यो निर्वाचन एमाले र ओलीका लागि झापामा मात्र होइन, देशभरि नै प्रतिष्ठाको विषय बनेको छ।

ओलीको मधेस मिसनः नागरिकता मुद्दाको भ्रम चिर्दै,असन्तुष्ट नेता भित्र्याउँदै

भदौ २७ गते जनकपुरधाममा ओलीले भने, ‘नागरिकता समस्या समाधानका लागि आफू र एमालेनै बढी लडेको छ। तर एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको छ जुन सरारसर भ्रामक हो।’

धमाधम लालपुर्जा बाँड्दै मन्त्री

तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरेको थियो।

केपी ओली भन्छन्ः एमालेविरुद्ध काम गरेको पारिश्रमिक स्वरुप माधव नेपाललाई एकसिट जिताइदिउँ

‘स्याङजाका चापाकोट लगायतका बुथ रक्षा गर्नुस्। त्यहाँका मतदाताले आफ्नो भोट मन लागेको ठाउँमा खसाउन पाएका छैनन् फेरि पनि यो सरकारले त्यो बाटो समाउँदैन। मान्छेको हातखुट्टा भाच्न लगाउँछ। छिमेकमा मान्छे मारेर अरुलाई तर्साउने गरिएको छ। चुनाव हुनै नदिएर अविरजात्रा गर्ने गरिएको छ,’ उनले भने, ‘त्यहाँ लज्जाजनक काम हुने गरेको छ। सरकारको ध्यानाकर्षण गराउँछु। चापकोट क्षेत्रका मतदाताले भोट हाल्नै पाउँदैनन्।’

एमाले बैठकमा नागरिकता ऐन प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा नयाँ नागरिकता ऐन प्रस्ताव गरेका छन्।

केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्नुस्ः माधव नेपाल

'केपी ओलीका खुट्टा टाँसीटाँसी हिँड्ने पनि होइन। हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन। अहिले पनि मसँग खबर आइरहेका छन्–केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन्। यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लड्न चाहन्छौं भनिरहेका छन्। त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन। जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन। जसले हामीलाई अपराधि घोषणा गरेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्