कोसी अस्पतालले सञ्चालनमा ल्यायो भेन्टिलेटरसहितको कोरोना अस्पताल
ली, कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले उद्घाटन गरे। कोरोना संक्रमित बिरामीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजन, भेन्टिलेटर, एचडीयुलगायत सुविधाहरू छन्।