६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

पर्यटकीय गन्तव्य खोल्न माग

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।

कोरोना संक्रमण दर १०.६ प्रतिशत

कोरोना नियन्त्रण हुनको लागि थप ७ प्रतिशत घट्नुपर्ने महामारी नियन्त्रणको सिद्धान्त हो। तर नेपालको पछिल्लो संक्रमण दरको तथ्यांकले नेपालमा कोरोना नियन्त्रणमा सुधार भएको संकेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

नयाँ संक्रमित ९११, मृत्यु १३

सोही अवधिमा १४२३ जना संक्रमणमुक्त भएको तथा १३ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

कोरोना मैदानको एप्रोनधारी कमान्डर डा. सुनिल

डा. बुढाथोकी पातारासी गाउँपालिकामा खटिए। उनी एक महिना बसे। गाउँमा गएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने, पिसिआर टेस्ट गर्ने र संक्रमितको अवस्था हेरेर उपचार विधि अपनाउन थाले। उनी कोरोना कालमा निकै जोखिमपूर्ण ठाउँमा खटिए। उनले त्यही ठाउँबाटै औधि माया पाए। अहिले उनी पुगेका हरेक बस्तीमा उनकै चर्चा हुन्छ। स्थानीय टेलिफोन गरेर स्वास्थ्य परामर्श लिन्छन्। स्वास्थ्यकर्मी फोन गरेर स्वास्थ्य क्षेत्रमा देखिएका समस्या राख्छन्।

थप १६७७ जना नयाँ संक्रमित, २१ को मृत्यु

मन्त्रालयले १५ हजार ३४ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २०७२ जना संक्रमणमुक्त भएको र २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

थप २ हजार ६५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।

थप २ हजार ३३ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर २ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना संक्रमित भएका छन्। ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप २ हजार ५२५ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणको असरले नयाँ रोग

चिकित्सकका अनुसार कोरोना संक्रमणको गम्भीर तथा मध्यम लक्षण भएकाहरूमा संक्रमणपछि कपाल झर्ने, मुटुको चालमा गडबडी हुने, हृदयघात, मधुमेह बढ्ने तथा अन्य स्नायु सम्बन्धी रोग लाग्ने गरेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुुर पुनका अनुसार कोरोना सन्चो भएपछि उनीहरूमा अन्य नयाँ रोग देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्