coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नयाँ संक्रमित ९११, मृत्यु १३

पछिल्लो २४ घन्टामा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पछिल्लो २५ घन्टाको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै आइतबार सोको संख्यामा संक्रमण भएको जनाएको हो।

मन्त्रालयले सो अवधिमा ११ हजार १८ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा १४२३ जना संक्रमणमुक्त भएको तथा १३ जनाको मृत्यु भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

प्रकाशित: २७ भाद्र २०७८ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App