७ वैशाख २०८१ शुक्रबार
समाज

थप २ हजार ३३ जनामा कोरोना संक्रमण, २६ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर २ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ५२ र ४ हजार ६७२ जनामा एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

यस्तै, २४ घन्टामा २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ रहेको छ।  

यसैगरि, २४ घन्टामा १९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १० भाद्र २०७८ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App