२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml

३६८ वटा चौँरीको पुच्छरसहित एकजना पक्राउ

भन्सार छली ल्याएको रु पाँच लाख ५० हजार मूल्य बराबरको ३६८ वटा चौँँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

सिक्किम नेपाल साहित्यिक भेटघाट

गान्तोक, सिक्किममा सिक्किम अकादेमीको आयोजनामा सिक्किम -नेपाल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ।

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थपियो

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ।

नक्कली लाइसेन्स प्रयोग गरेर १७ वर्ष विमान उडाउने पाइलट पक्राउ

उनलाई क्यानेडियन प्रहरीले पक्राउ गरी विभिन्न आपराधिक मुद्दा चलाएको छ। अभियुक्तले सन् २००९ देखि २०२५ सम्म संसारकै ठूला र अत्याधुनिक व्यावसायिक विमानहरू उडाएका थिए।

पोखरामा सुकुम्बासी परिवारको निःशुल्क जीवन बिमा

पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्बासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ।

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ।

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ।

अपाङ्गता भएका दुई व्यक्तिलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्याल खाेटाङले दुई नागरिकलाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेकाे छ।

विश्वकपको पूर्वसन्ध्यामा मेक्सिको स्टेडियम नजिक शिक्षकहरुले गरे आन्दोलन

प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो अवरुद्ध गरेको जनाइएको छ।

११ बजे बोलाइएको संसद् बैठक २ बजेलाई सर्‍यो

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले बैठकको नयाँ समय तय गरेका हुन्।

मौरीपालनमा रमाउँदै रेग्मी

मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन्।

प्रतिनिधि सभाको अवरोध हटाउन विपक्षीसँग छलफलमा रवि लामिछाने

प्रतिनिधि सभाको गतिरोध हटाउन रास्वपाका सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन्।

ट्राफिक कारबाहीबाट २१ लाख १८ हजार राजस्व संकलन

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा दुई हजार ३३७ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ।

प्रधानमन्त्री मोदीको कीर्तिमानलाई ‘उल्लेखनीय उपलब्धि’ भन्दै रविले दिए बधाई

उनले भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने कीर्तिमान कायम गरेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्