८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप १६७७ जना नयाँ संक्रमित, २१ को मृत्यु

मंगलबार नेपालमा कोरोना संक्रमणका १६७७ जना बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै मंगलबार सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले १५ हजार ३४ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २०७२ जना संक्रमणमुक्त भएको र २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।नेपालमा अहिले पनि ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित: २२ भाद्र २०७८ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App