७ वैशाख २०८१ शुक्रबार

१ हजार ७८ जनामा संक्रमण, १२ को मृत्यु

मन्त्रालयले सो अवधिमा पीसिआर विधिबाट ८ हजार ५५५ जना र एन्टीजने विधिबाट ३ हजार २१० जनाको नमूना परीक्षण गरेको थियो।

थप १६७७ जना नयाँ संक्रमित, २१ को मृत्यु

मन्त्रालयले १५ हजार ३४ जनाको नमूना परीक्षण गरेको थियो। सोही अवधिमा २०७२ जना संक्रमणमुक्त भएको र २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८ सय ८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ। विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्