रिपब्लिक मिडिया नेटवर्कको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट ‘नागरिक नायक २०८३’ घोषणा भएको छ । रिपब्लिक मिडिया नेटवर्कले पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई नागरिक नायक २०८३ घोषणा गरेको छ ।
तस्बिरमा हेर्नुहोस् नागरिक नायक घोषणा कार्यक्रम











प्रकाशित: ११ वैशाख २०८३ २०:४७ शुक्रबार





