२० वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘बहाना’ म्युजिक भिडियाे सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा ‘बहाना’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। ‘बहाना’ म्युजिक भिडियाेकाे गीत गीतकार डी पी खनालले लेखेका हुन्। शंकर थापा ‘स्माइल’ ले कम्पाेज गरेकाे उक्त गीत उनै ‘स्माइल’ र दक्षता गुरुङले मिठाे स्वरमार्फत जीवन्तता प्रदान गरेकाे छ।

कलाकारहरू - रोशन र महिमा श्रेष्ठले उक्त गीतकाे भिडियाेमा  अभिनयात्मक भूमिका निर्वाह गरेका छन्।

सुरेसो कपाली निर्देशक रहेका छन् भने जेनरिक्स एरेन्जर, कुमार केसी रेकर्डिस्ट र जेनरिक्स मिक्सिङ / मास्टरिङ रूपमा रहेका छन्।

प्रकाशित: २० वैशाख २०८३ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App