बादलदेवी चाम्लिङका तीन कविता
तगारो नै लगाउन नमिल्ने खुल्ला मैदानमा आफ्नै वश्त्रको विश्वास नहुने गरी यसरी किन फुल्नु ?
तगारो नै लगाउन नमिल्ने खुल्ला मैदानमा आफ्नै वश्त्रको विश्वास नहुने गरी यसरी किन फुल्नु ?
ए झन्डा झुकाएर प्रसिद्धि कमाउनेहरू हो ! भन त तिमीहरूले अरू केके पाका’छन् ? म त भन्छु, तिमीहरूले सर्वस्व पाएका छौ । तर जसले देशका लागि आफूलाई नै बलि दिए उसले केवल सहिदको एक सर्वनाम पाको’छ ।
मुटु बिझाउँदा यादले जब आँखा रसाउँछ, आँसु लिन्छु हातमा सधैं तिमीलाई सम्झिएर।
भाद्र महिना फलफूल पाक्ने समय हो । अन्य केही बाली पनि यसै महिनातिर पाक्न सुरू हुन्छ । किसानले हातका दश नङ्ग्रा खियाएर परिश्रमपूर्वक लगाएको बाली चोर्ने, विगार्ने गर्नु हुन्न भन्ने मार्मिक सन्देश यो पर्वले बोकेको देखिन्छ । साथै आरूको वियाँलाई समेत महङ्खव दिएको यो पर्वले सानो वियाँ पनि मानिसका लागि महत्वपूर्ण हुन्छ भन्ने कुरा चथा पर्वले बताएको दृष्टि गोचर हुन्छ ।
किन तिमी हतार गर्छौ सिंउँदो मेरो रङ्गाउ भनी, माया चोखो दिलमा हुन्छ सिन्दुर धूलो अविर न हो।
डाँडापारि माइती मेरो सम्झना त गहिरो छ आँखाभरि आँसु जम्छ हदयमा पहिरो छ तीजको बेलैमा, तीजको बेलैमा मन खोलेर नाच्छु आज साउने मेलैमा
‘म गीत पनि लेख्छु, कविता पनि लेख्छु। यी दुवै नै कविता हुन्, एउटा पाठ्य कविता हो भने अर्को गेय कविता हो। एउटा सामान्य लयमा गाइने गीत हो भने अर्को विशेष लयमा गाइने गीत हो।’
आमनागरिकको संलग्नतामा गरिने वैज्ञानिक खोज तथा अनुसन्धान कार्यलाई ‘नागरिक विज्ञान’ (सिटिजन साइन्स) भनिन्छ भने यस्तो काममा संलग्न नागरिकलाई ‘नागरिक वैज्ञानिक’ (सिटिजन साइन्टिस्ट) भनिन्छ।
उपन्यास समसामायिक, हृदयस्पर्शी, पठनीय र कलात्मक छ। हामी बसेकै वरिपरि यस्ता घटना भइरहेका त छैनन् भनी सोच्न बाध्य बनाउनु यस उपन्यासको सफलता हो।
मदन बाजेको शिक्षा प्रणालीमा विद्यार्थीले कक्षाकोठा कागजले होइन। माटोलाई बिरुवाले सजाउँछन् र जमिन रङ्गीचङ्गी बनाउँछन्। प्रकृतिलाई सजाइरहेको हुन्छन्। त्यहा कुनै जात, धर्म, भूगोल, क्षेत्र, रङ र लिङ्गको आधारमा कोहीलाई हिनताबोधको महसुस हुनु परेको छैन। सानैदेखि बसेकाहरूलाई सम्भवत यस्तो कुरा थाहा छैन्। समग्रमा हेर्दा मदन बाजेको विद्यालयमा सुन्दर, शान्त सानो नेपाल अटाउनुभएको छ।
‘कमिसन हाम्रो पौरख, कमिसन हाम्रो गौरब, पाहुर हाम्रो आधार, पाहुर हाम्रो अधिकार।’
दाँतलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ– क्राउन र जरा। क्राउन, जुन मुखमा आँखाले प्रत्यक्ष देख्न सकिन्छ। जरा, जुन हड्डीभित्र गाडिएको हुन्छ। आरसिटी गर्दा दाँतको जरादेखि नै सबै संक्रमित पल्पलाई निकाली त्यस ठाउँमा निष्क्रिय पदार्थ राखी सिल गरिन्छ।
चन्द्रशमशेरले बेलायतसँग सन् १९२१ मा पहिलो कूटनीतिक वार्ता गरेपछि सन् १९२३ को नेपाल–ब्रिटिस सन्धिका लागि जब मस्यौदा आयो, तब उक्त सन्धिको अध्ययनका लागि चन्द्रशमशेरले यज्ञमणिलाई अह्राए।
गुरु लोकनाथ जल मात्र पिएर त्यति लामो अनशनमा बसे पनि त्यो कुरा कतै लेखिएन, लेखाउनुपर्छ भन्नेमा म थिएँ। त्यसका लागि उहाँलाई विभिन्न देशको भ्रमण गराउने समेत इच्छा थियो। तर, उहाँले छोरालाई जलसमाधिमा बस्छु भन्ने पत्र लेखेर बिदा हुनुभयो। बिदा मात्र हुनु भएन, उहाँले समाधि लिएको कुरा धेरैले थाहै पाएनन्।
पवित्रताको भावनासँग सम्बद्ध यो पर्व हिन्दू पुरुषको जनै पूर्णिमाजस्तै महिलाको दुवाधागो (मन्त्रेको दुबोसहितको धागो) ग्रहण गर्ने व्रत हो। मूल रूपमा यस पर्वमा तागाधारी जातिका विवाहित महिलाले व्रत उपासनासहित दुवाधागो विधिवत रूपमा घाँटीमा मालाजसरी धारण गर्छन्।