१४ चैत्र २०८२ शनिबार
image/svg+xml
pawankumar rauniyar
डा. पवनकुमार रौनियार


डा. पवनकुमार रौनियारका लेखहरु :

आमाभन्दा बरु कुकुर प्यारो गरी पाल्नेहरू!

आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहर,आमाभन्दा बरु कुकुर,प्यारो गरी पाल्नेहरू। कुन्नि किन ढर्रा पार्छन्,आमा मरी गएपछि, आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।

घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ!

घरि एउटा, घरि अर्को, यो देश लुट्ने पालो नबनाऊ,यहाँ कालोलाई सेतो, सेतोलाई फेरि कालो नबनाऊ। सम्झ नेपालीको इज्जत, पुर्खाको त्यो सान, चन्द्रसूर्य अंकित झण्डालाई, मागी खाने टालो नबनाऊ।

पानीको थोपा कर्कलाको पातमा बोके जस्तै लाग्छ

पानीको थोपा कर्कलाको,पातमा बोके जस्तै लाग्छ,खुलमखुल्ला कोमल मुटु, हातमा बोके जस्तै लाग्छ। तिम्रो मेरो सम्बन्ध पनि, यस्तैयस्तै महसुस गर्छु,पड्कन तयार भएको बम, साथमै बोके जस्तै लाग्छ।

दाँत कसरी माझ्ने ?

के तपाईंलाई दाँत माझ्ने सही तरिका थाहा छ ? दाँत सफा नहुँदा यसले मुखको स्वास्थ्यका साथै शरीरका अन्य भागमा गर्ने असरबारे बुझ्नुभएको छ ?

दन्त नसाको समस्या र समाधान

दाँतलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ– क्राउन र जरा। क्राउन, जुन मुखमा आँखाले प्रत्यक्ष देख्न सकिन्छ। जरा, जुन हड्डीभित्र गाडिएको हुन्छ। आरसिटी गर्दा दाँतको जरादेखि नै सबै संक्रमित पल्पलाई निकाली त्यस ठाउँमा निष्क्रिय पदार्थ राखी सिल गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्