२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

बाल विवाह रोक्न अभियान

महावै गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि बनेको रणनीतिक योजना कार्यान्वयन गरी विभिन्न अभियान चलाउने भएको हो।

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएकोमा प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।

सतीशलालको घरैमा बसेको छु, अहिले पनि कुरा हुन्छ:प्रधानमन्त्री

समिति बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा गडबडी भएको शंका लागेको बताए।

मानव अधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन्।

आज विश्व एड्स दिवस, नेपालका १३ सयभन्दा बढी बालबालिका एचआइभी सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर एचआईभीबाट ३ करोड ९० लाखजति सङ्क्रमित भएका छन्।

एडिबीसँग सार्वजनिक वित्त व्यवस्थापनका लागि १३ अर्बभन्दा बढीको ऋण सम्झौता

बिहीवार अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

किन अभाव भइरहन्छ रासायनिक मल?

देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।

‘सचिव र बिचौलिया उस्ताउस्तै’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ ।

नेपालको कालापानीमा गतिविधि बढाउँदै भारत

६१ वर्षदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतका प्रधानमन्त्रीको भ्रमण भएको यो पहिलोपटक हो।

इजरायल घटनामा मृत्यु भएका नेपालीहरूको शव पहिचान अन्तिम चरणमा

परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो।

आफ्ना नागरिकको रक्षा र उद्धार गरिदिन इजरायलसँग नेपाल सरकारको आग्रह

नेपाल सरकारले इजरायलमा रहेका नेपालीलाई उद्धार गरिदिन इजरायल सरकारसँग आग्रह गरेको छ।

रङमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।

युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा वाणिज्य बैंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्