१ वैशाख २०८२ सोमबार
image/svg+xml २३:५२ अपराह्न
Modhuri Mahoto
माधुरी महतो


माधुरी महतोका लेखहरु :

मधेशमा खुलमखुल्ला बिक्री हुँदै गर्भपतनका अवैध औषधि, समस्या देखिएपछि पुग्छन् अस्पताल

जथाभावी औषधि खाएर असुरक्षित गर्भपतन गराउने महिलाहरूको संख्या सुरक्षित हिसाबले गर्भपतन गराउनेको भन्दा बढी रहेको चिकित्सकहरू बताउँछन्। वीरगंज महानगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको भन्दा औषधि खाएर बच्चा नजन्माउनेको संख्या बढी रहेको एक अध्ययनले देखाउँछ।

‘आइडिएमएसले सेवा प्रवाह मितव्ययी’

यो प्रणालीबारे महानगरअन्तर्गतका सबै शाखाका कर्मचारीलाई तालिम दिएर तथ्याङ्कलाई एकत्रित पार्ने कार्य भएको छ।

रङमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्