१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्।

जडिबुटी बोकेको ट्याक्टर प्रहरीको नियन्त्रणमा

डोल्पा जिल्ला बाट जुम्ला तर्फ आउदै गरेको भे २ त १४९१ नम्बरको ट्रयाक्टर नियन्त्रण लिइएको हो।

उपचारमा विश्वास गर्दै राउटे समुदाय

५ वर्षअघि चिसो महिनामा आगोनजिक सुत्दा कपिल शाही पोलिएर थला परे। उनीहरूको जडिबुटीले काम गरेन। लामो समय हुँदा पनि पोलिएको भाग कुहिन थाल्यो अनि बस्तीबाट उपचारका लागि सुर्खेत ल्याए।

जुम्लाबासीको आम्दानीको स्रोत जडिबुटी

गाउँ, सहरमा निषेधाज्ञा भएपनि अधिकांश जुम्लाबासीको बास नै पाटन क्षेत्र बन्यो। जटिबुटी संकलन प्रशोधन र बजारीकरणमै बित्यो। फलस्वरुप कोरोना संन्त्रासका कारण हुन सक्ने भोकमरी टार्न यो कार्यले निकै ठूलो राहत दियो।

‘एलोप्याथीमा नभएको औषधि आयुर्वेदमा छ’

नेपाल भ्रमण गरिसकेपछि घर (भैरहवा) फर्किएर आफूले बनाएको औषधि बिरामीलाई खुवाएँ। बुटवल टुडेका पत्रकार दीपक घिमिरे, जो कोरोनाबाट संक्रमित थिए, उनलाई मैले बनाएको औषधि खुवाएँ। औषधि सेवन गर्नेबित्तिकै उनको स्वास्थ्यमा सुधार आउन थाल्यो।

जङ्गलमै कुहिए जडिबुटी

कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष जङ्गली जडीबुटी सङ्कलन गर्न सकिएन। मनाङलगायत हिमाली जिल्लामा पाइने अमूल्य जङ्गली जडीबुटी सङ्कलन गर्न नसक्दा जङ्गलमै कुहिएको छ। जडीबुटी सङ्कलन गर्न जङ्गल जाने समयमा कोभिड–१९ को सङ्क्रमण फैलिएकाले जडीबुटी खोज्न रोक लगाइएको थियो। यार्सागुम्बा टिप्ने समयमा कोभिडको त्रासले रोक लगाउँदा करोडौँको जडीबुटी खेर गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

अवैध जडिबुटी र सालको काठसहित ६ जना पक्राउ

धादिङ प्रहरीले अवैध जडिबुटीसहित चार जनालाई पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

क्वारेन्टिनमा रहेकालाई रोग प्रतिरोधी क्षमताका औषधिजन्य जडिबुटी बाँडिदै

कोरोना जितेर स्वस्थ्य हुनेहरुले भनेका छन्–‘शरीरमा आत्मविश्वास र रोग प्रतिरोधी क्षमताको विकासले कोरोनालाई सजिलै परास्त गर्न सकिन्छ’ । कोरोना जितेर फर्किएकाहरुको यिनै अनुभवलाई आधार मानेर जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङले क्वारेन्टिनमा रहेका र उनीहरुको स्याहार तथा रेखदेखमा खटिएका जनशक्तिका लागि रोग प्रतिरोधी क्षमता बढाउने आयुर्बेदिक जडिबुटी प्रदान गर्न थालेको छ ।

डोल्पामा सबै प्रकारका जडिबुटीको संकलन र छुटपूर्जिमा रोक

हिमाली जिल्ला डोल्पामा पहिलो पटक सबै प्रकारका जडिबुटीको सकलन र छुटपूर्जिमा रोक लगाइएको छ । विगतका वर्षहरुमा सर्वसाधारणले संकलन र वित्रिल वितरण गर्दै आएका महत्वपुर्ण जडिबुटीहरुको संकलनमा २० वर्षपछि पहिलो पटक रोक लगाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बचाउन मानिसहरुको जमघट नहोस भनेर पूर्वसर्तकता अनुरुप रोक लगाइएको डिविजन वन कार्यालय डोल्पाले जनाएको छ ।

जडिबुटीको व्यापार गर्न जुम्लाका वालबालिका डडेल्धुरामा

विद्यालय बन्द भएपछी जडिबुटीको व्यापार गर्न जुम्लाका बालबालिका डडेल्धुरा पुगेका छन्। जाडो बिदाको समयमा उनीहरु जडिबुटीको घुम्ती व्यवसायमा व्यस्त देखिन्छन्।

जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना बेपत्ता

जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्।

‘जन्सेङ’ को काइदा ज्यानलाई फाइदा

आजकाल हाम्रो भान्छासम्म पुग्ने सागसब्जी, फलफूल, अन्नपातलगायत अधिकांश खाद्यपदार्थको विश्वसनियतामा सजगता अपनाउनुपर्ने अवस्था छ। अर्गानिक खाद्यपदार्थ पाउन मुस्किल देखिन्छ। दैनिक उपभोग गर्ने उपभोग्य पदार्थ तथा वस्तुमा आवश्यक पोषण तत्त्वको अभाव हुन थालेको छ। उपभोग्य पदार्थ तथा वस्तुमा शरीरलाई हानि गर्ने किसिमका विषादीको प्रयोग चिन्तनीय विषय हो।

खेर जाने जडिबुटीले भाउ पाउन थाल्यो

खोटाङको फेदीबाट एक ट्याक्टर बुढो ओखती (ठूलो ओखती) र सुगन्धवाल निकासी भएको छ। केपीलासगढी गाउँपालिका–१ फेदीबाट सात सय ५० केजी ठूलो ओखती र दुई सय केजी सुगन्धवाल जडिबुटी निकासी भएको हो।

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पाका हिमपाटनहरुमा पुगेका यार्सासंकलकहरुको अकालमा ज्यान जाने क्रम शुरु भएको छ।

वन अधिकृतबाटै जडिबुटी तस्करी

जडिबुटी तस्करीको अभियोगमा वन मन्त्रालय मातहतका ३ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले साढे ४ करोड बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्