संसद् अधिवेशनबाट आशा
दलका नेताले संसद् र सांसदलाई दुरूपयोग गर्न खोजे पनि उनीहरूले आफूलाई निर्वाचित गर्ने जनताप्रतिको विश्वास देखाउन सक्नुपर्ने छ।
दलका नेताले संसद् र सांसदलाई दुरूपयोग गर्न खोजे पनि उनीहरूले आफूलाई निर्वाचित गर्ने जनताप्रतिको विश्वास देखाउन सक्नुपर्ने छ।
‘निरन्तरता दिने हो भने यसअघिको अधिवेशन ११औं भएकाले अबको अधिवेशन १२औं हुन जान्छ। तर यसबारे राजनीतिक निर्णय नै गर्नुपर्ने आवश्यकता देखिएकाले संसद् सचिवालयले दलहरूसँग छलफल गर्ने भएको छ,’ स्रोतले भन्यो।
जग्गा भाडामा लगाउँदा गुरुङसहित १४ जनाले ३१ करोड रूपैयाँ अनियमितता गरेको दाबीसहित अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दा विचाराधीन छ।
हामीले अहिलेसम्म देश र जनताका लागि सही काम गर्न सक्ने नेता/पार्टी पाएका छैनौँ।
गत मंसिर ४ गते भएको निर्वाचनको एक महिनापछि प्रतिनिधिसभाको गठन भएको छ। प्रतिनिधिसभाको गठनसँगै सांसदहरूले संसद्को जिम्मा पाएका छन्।
कथम्कदाचित माओवादीलाई राष्ट्रपति पद दिने हो भने प्रचण्डले तासको तुरूप बनाएर कांग्रेसी प्रधानमन्त्रीलाई बारम्बार बार्गेनिङ गर्ने निश्चित छ।
ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ।
संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीमा पुनरागमन भएको छ।
प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्।
नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त यस क्षेत्रको हिसाब किताब देखाउन कांग्रेस नेताहरूलाई चुनौती दिएका छन्।
संसद्को बैठक–मञ्चबाट संविधान दिवस मनाउने आवश्यकताको सद्बुद्धि राज्यका कर्णधारहरूमा यसपालि पनि देखिएन।
आउदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद्को निर्वाचनमा सरकारले जोखिमका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।
संसद्को सूचना तथा विकास समितिका सभापति कल्याणी खड्काले मिडिया काउन्सिल विधेयकमा सरोकारवाला निकायको माग सम्बोधन गरिने बताएकी छिन्।
प्रतिनिधिसभाको कार्यकाल सकिन १० दिन बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ।
मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्।