२७ आश्विन २०८१ आइतबार
image/svg+xml

जग्गा किन्नेले ५३ वर्षमा पनि पाएनन् लालपुर्जा

त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेरीकिन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैनन्।

भूमि आयोगले बाँकेमा थाल्यो काम

पुस्तौंदेखि जमिन पाउने आशामा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा बाँड्न थालिएको छ।

जब गोरखामै पाइएन न्याय!

विश्वासकै आधारमा लालपुर्जा दिएका मनराजले करिब एक दशकपछि जग्गाबारे सोधखोज गरे। उनले थाहा पाउनुभन्दा नौ वर्षअघि नै जग्गा जसलाई लालपुर्जा बन्धक दिएका थिए, जग्गा उसैका नाममा भइसकेछ।

लालपुर्जा पाउन साढे १४ लाख सुकुमबासीको निवेदन

लालपुर्जा पाउन माग गर्दै १४लाख ३६ हजार ४सय सुकुमबासी तथा अव्यवस्थितबासी परिवारले सुकुमबासी आयोगमा निबेदन दिएका छन्। आयोगले भने दुई महिनाभित्र एकदेखि डेढ लाख परिवारलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ।

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय

कैलालीको टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।

भूमिहीनले लालपुर्जा पाएपछि खुसीयालीमा दीप प्रज्वलन

सर्लाहीका भूमिहीनहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।जीवनमा पहिलो पटक भूमिको मालिक बन्न पाएपछि भूमिहीनहरूले पाएको जमिनमा नै खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेका हुन्।

लालपुर्जा हातमा, छैन जग्गाको श्रेस्ता

उक्त गाउँका स्थानीयहरु विगत ४ दशक भन्दा बढी समय देखी पुर्जा विहीन भएका हुन्। अहिले यहाँ ३ सय ८० घरधुरी बसोबास गर्छन्। कुल ८१ बिघा क्षेत्रफलमा बसेको बस्तीका बासिन्दालाई तत्कालीन सरकारले २०५१ सालमा श्रेस्ता कायम नै नभएको लालपुर्जा बाँडेको थियो।

लालपुर्जा पाउँदाको खुसी...

उद्घोषकले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) लिनका लागि नाम बोलाउँदा ८० वर्षीया ओकी सुनार खुसीले नाँच्दै मञ्चमा पुगिन्। हातमा लालपुर्जा पर्नासाथ उनका आँखाबाट आँसु झर्न थाल्यो। ‘यी दुःखका होइनन्, खुसीका आँसु हुन्,’ मञ्चबाटै उनले भनिन्, ‘लालपुर्जा नपाएरै मरिन्छ भन्ने डर थियो, त्यो पनि आजदेखि हट्यो।’

सरकारले दियो जग्गा बैंकमा फस्यो लालपुर्जा

अढाई दशकअघि तत्कालीन सरकारले सुकुम्बासी प्यारी मगर्नीको परिवारलाई करिब १२ कठ्ठा जमिन दियो।

वन ऐनले रोक्यो सुकुम्बासीको लालपुर्जा वितरण

लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा आईपुग्दा वन कार्यालयले सहमती नजनाउदा रोकिएको राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष सर्वनकुमार यादवले बताए।

भूकम्पपीडितले पाए लालपुर्जा

गोरखाको धार्चे गाउँपालिका-४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन्।

४ दशकदेखि लालपुर्जाबिहीन डढीहवा गाउँ: लालपुर्जाको लिखित प्रतिबद्धता गर्नेलाई भोट

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित धनकालीको डढीहवा गाउँमा सुकुम्बासीहरुले लालपुर्जाको लागि लिखिति प्रतिबद्धता गर्नेलाई मत हाल्ने बताएका छन्।

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि यस्ता आश्वासन आउने गरेको उनीहरुको गुनासो रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्