६ आश्विन २०८१ आइतबार
image/svg+xml

बाँकेमा मंसिरदेखि किसानको धान खरिद गरिने

बाँकेका किसानले धान खरिद गर्न ढिलाई भैरहेको गुनासो गरिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले तिहारपछि खरिद गर्ने तयारी गरेको छ।

प्रहरी हत्याकाण्डः मटर व्यापारी पक्राउ

धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।

वैदेशिक व्यापार विविधीकरण

नेपालको तेस्रो मुलुकसँग हुने वैदेशिक व्यापारको ठूलो हिस्सा भारत भएर हुँदै आएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि तातोपानी, रसुवागढीलगायतका केही नाका सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईजहाजमार्फत पनि व्यवसायीले हलुका सामान आयात निर्यात गर्दै आएका छन्।

चीनसँग पारवाहन सम्झौता, कार्यान्वयनमा छैन चासो

तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा भारतीय परनिर्भरता कम गर्न उत्तरी छिमेकी चीनसँग पारवाहन सम्झौता गरेको ५ वर्ष विते पनि कार्यान्वयमा सरकारले चासो देखाएको छैन।

पानीको भाउ व्यापारीको स्वार्थमा

व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ ।

विषाक्त व्यापार

नेपालमा राज्य र आमजनतालाई धोका दिने व्यापारिक समूह विशाल ग्रुप मात्र कदापि होइन। यहाँका ठूला भनिने धेरैजसो व्यापारिक घरानाका अधिकांश सामान गुणस्तरीय छैनन्। उनीहरूको नियतै ठगी गर्ने छ।

मितेरी पुल गएर सामान ल्याउनुपर्ने बाध्यता हट्यो

नेपाली व्यापारीले खरिद गरेका सामग्री रसुवागढीको मितेरी पुलमा गएर ल्याउनुपर्ने बाध्यता हटेको छ। आइतबारदेखि चिनियाँ गाडीले रसुवागढी नाकावारि अर्थात नेपाली भूभागमा नै सामान ल्याइदिन थालेका छन्।

सवा २३ प्रतिशतले घट्यो आयात व्यापार

समुद्र पारका देशहरुबाट हुने नेपालको ब्यपार घटेको छ। कोरोना कालमा समान्य अवस्था भन्दा आयातमा २३.२३ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ। विश्व स्वास्थ्य संगठनले माहामारी भनेको कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्वभरीको अर्थतन्त्रमा परेको असर नेपालको समुद्रपारीको ब्यपारमा पनि देखिएको हो।

अनुगमन टोली पुगेपछि तरकारी बजारका आलु-प्याज व्यापारीकाे भागाभाग

धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे। त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन्। तीमध्ये १ र २ नम्बर स्टलका व्यापारी थिए। बाँकी पसलमा थिएनन्।

नेपालसँगको व्यापारमा चीन असहयोगी

वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाका अनुसार नेपालसँगको व्यापार निकै सानो मात्रामा भएकाले चीनले प्राथमिकता नदिएको हुन सक्छ। ‘हाम्रो ठूलो व्यापारिक साझेदार चीन भए पनि उसका लागि नेपाल प्राथमिकतामा छैन,’ उनी भन्छन्, ‘यो विषयमा राजनीतिक तहमा संवाद गर्नुपर्छ।’

अब निषेधाज्ञा मान्दैनौं : उद्योग व्यापार संगठन

संगठनले विज्ञप्ति जारी गरी यही भदौ १४ गतेको बैठकमा प्रशासनले अनुरोध गरेकाले अन्तिम पटकका लागि समर्थन जनाएको तर अब उप्रान्त कुनै पनि किसिमको प्रतिबन्ध स्वीकार नगर्ने चेतावनी दिएको हो ।

व्यापारीलाई भाइरसले भेटिसक्दा पनि कालीमाटी तरकारी बजारमा यस्ताे लापर्बाही !

व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलगाएको पाइएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो ।

लकडाउनपछि अटो व्यापारमा सुधार

लकडाउनले ठप्प भएको व्यापारलाई गति दिन बिक्रेताले विशेष प्रकारका योजना सार्वजनिक गरेपछि प्रयोगकर्ता आकर्षित भएका हुन् । कोरोना संक्रमणकै बीचमा कम्पनीहरूले ल्याएका ग्राहकलक्षित फाइनान्सिङ स्किमले उत्साह जगाएको छ । कम आम्दानी हुनेले मोटरसाइकल, स्कुटर र मध्यमवर्गीयले कार किनेका छन् ।

एउटै देशमा चार महावाणिज्य दूतावास

पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ।

कोरोना कहरमा साउने व्यापार

साउन लागेलगत्तै बालाजु माछापोखरीस्थित मिना ब्युटी पार्लरकी ब्युटिसियन मिना अर्याललाई मेहन्दी र चुरा लगाइदिन भ्याई नभ्याई हुन्थ्यो । अघिल्ला वर्षमा उनको पसलमा हरिया, पहेंला चुरा र मेहन्दी लगाउनेको भीड हुन्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्