६ आश्विन २०८१ आइतबार
image/svg+xml

भाडा छुटको माग गर्दै सिभिल मलका व्यापारीको प्रदर्शन

सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

चीन र रूसबीच व्यापार घाटा ६ प्रतिशतले वृद्धि

सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भए पनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन। नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन्।

व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् ।

बजार खुल्याे, व्यापार छैन

सरकारले व्यापार व्यवसायको पुरुत्थानका लागि प्रभावकारी योजना नल्याएकामा उनले दुःखमनाउ गर्दै भने, ‘सरकारबाट राहत पाइन्छ भन्ने आसै छैन । घरभेटीले पनि भाडा छुट नदिए व्यापार छाडेर भाग्ने बेला भयो ।’

सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ–सांसद

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसद्ले कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गरेका छन्।

निर्यातमा कमी आएसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ।

जनकपुरमा व्यापारी कुट्ने प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिए

जनकपुरमा लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी र सर्वसाधारणलाई निर्मम तरिकाले कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाका दुई जना प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।

गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेच्न लागेको भन्दै विरोध

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको मारमा परेकाहरुलाई वितरण गर्न ल्याइएको चामल व्यापारीलाई बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

विश्व व्यापार संगठनका अध्यक्ष अजिभिडोद्वारा राजीनामा

विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएको बिहीबार घोषणा गरेका छन् ।

चक्रपथभित्र खाद्यको अनलाइन अर्डर र होम डेलिभरी

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनमार्फत अर्डर लिन थालेको छ।

काल्पनिक संसार वास्तविकतामा?

सन् १९८९ को कुरा हो। बैंककमा एउटा छलफल चल्दै थियो। के विश्वव्यापीकरणले विकासशील देशहरूलाई फाइदा हुँदैछ ?त्यो समयमा विश्वव्यापीकरणको दौड चल्दै थियो।

बढी मूल्य लिने व्यापारी पक्राउ

कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ।

व्यापारिक केन्द्रमै चहलपहल घट्यो

विश्वभर फैलिरहेको प्राणघातक नोभेल कोरोना भाइरस (कोभिड–१९) को त्रासले राजधानीको व्यापारिक एवं पर्यटकीय क्षेत्र न्युरोड, ठमेल र दरबारमार्ग सुनसान बन्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्