६ आश्विन २०८१ आइतबार
image/svg+xml

पुस्तकको व्यापार हो ज्ञानको होइन, कर जायज छ : मन्त्री खतिवडा

अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गत वर्षको तुलनामा कम नभएको स्पष्ट पारेका छन्।

निर्यात वृद्धिदर पोहोरकाे तुलनामा दोब्बरभन्दा धेरै

केही वर्षदेखि मुलुकले खर्बौं रुपैयाँको व्यापार घाटा बेहोरिरहेका बेला चालु आर्थिक वर्षमा भने निर्यात बढिरहेको छ। यो वर्ष निर्यातको वृद्धिदर पोहोरको तुलनामा दोब्बरभन्दा धेरै छ।

अमेरिकासँग दक्षिण कोरियाली व्यापार बचत १५ प्रतिशत बढ्यो

संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत १५ प्रतिशतले बढेको छ। अमेरिकी तथ्यांक विभागले आइतबार जारी गरेको तथ्यांक अनुसार सन् २०१९ मा अमेरिकासँगको दक्षिण कोरियाको व्यापार बचत बढेको हो।

ज्यानलाई दुःख व्यापारमा सुख

जाडोमा धेरै जना सिरक छाड्न मान्दैनन्, तर ४५ वर्षीया सविता तामाङको दैनिकी भिन्न छ। बिहान ४ बजे नै निद्राले छोड्छ, उनलाई। चिया बनाएर ग्राहकलाई पु-याउन हतारिने उनी बिहान ५ बजे बौद्धमा चिया बेच्न आइपुग्छिन्। कुमारीगाल बस्दै आएकी उनी बौद्धमा भेटिन्छिन्।

मूल्य बढाउन अण्डा र चल्ला नष्ट

खुला बजारमा माग र आपूर्तिको आधारमा वस्तु तथा सेवाको मूल्य निर्धारण हुन्छ भन्ने मान्यता राखिन्छ। तर यहाँ माग र आपूर्तिले होइन व्यापारीको मिलेमतोमा मूल्य घटबढ हुन्छ।

कतै बिकेन, कतै पुगेन

भूगोलका हिसाबले तीन भागमा विभाजित डोल्पामा कतै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री नहुँदा समस्य देखिएको छ भने कतै चामल नपुग्दा हैरान भएको छ।

जिउने आधार औषधि व्यापार

औषधि खोज्दै ग्राहक यहाँसम्म आइपुग्छन्। औषधिले काम नगर्ने भए यहाँ यसरी बस्न पाइँदैनथ्यो। ग्राहकलाई विश्वास दिलाउन सकिएको छ।

एक सय १० मुलुकसँग व्यापार घाटा

स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय १० भन्दा बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ।

जोनसनद्वारा बेलायत–इयु व्यापार सम्झौताका लागि अवधारणा तयार

युरोपेली संघ (इयु) सँगको व्यापार सम्झौताको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी भएकोे बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। यसका लागि बेलायतलाई ब्रसेल्सको नियम पालना गर्न ‘आवश्यक छैन नभएको’ उनले बताए।

सकिृय नेतृत्व खोज्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

गत बुधबार दिउँसो साढे तीन बजे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भद्रकालीस्थित कार्यालयमा पुग्दा प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदी कार्यकक्षमा थिएनन्।

'व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधार तयार हुन सकेन'

उद्योगी व्यववसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन्।

अझै व्यवस्थित भएन फुटपाट व्यापार

काठमाडौंमा फुटपाथ ढाकेर गर्ने व्यापार चलिरहेको छ । देशकै राजधानी मानिने मुख्य सडकमा रात्री कालिन फुटपाट व्यापरले गर्दा हिड्डुल गर्ने सर्वसाधरणलाई समेत सास्ती भोक्नु परेको आवस्थामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्