४ वैशाख २०८१ मंगलबार

महानगरीय प्रहरी ज्यादतीको भर्त्सना

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बुधबार सुन्धारास्थित सडक व्यापारीमाथि काठमाडौं महानगर प्रहरीको दमन र हातपात गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

वीरेन्द्रको सालिक पुनर्स्थापनाको तयारी

नेपालगन्जमा राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्ने तयारी गरिएको छ। सालिक पुनर्स्थापनामा ‘मातृभूमि नवनिर्माण अभियान’ नेपालले सक्रियता देखाएको छ।

हरूवा/चरुवा पुनर्स्थापनामा ढिलाइ

वि.सं. २०१९ देखि आजसम्मका सबै संविधान र कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गरेका भए पनि व्यवहारमा त्यो लागु भइरहेको छैन। यद्यपि कमैया, हलिया र कमलरीको पुनर्स्थापनाको विषयमा पनि कैयन् प्रश्न बाँकी छन्।

नेपालगन्जको आरम्भ सुधार केन्द्रमा एक पुरुषको मृत्यु

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्‍याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो।

रूपान्तरणका लागि मतदान क्रान्ति

राजनीतिक परिवर्तन भनेको सरकार परिवर्तन होइन, नेतृत्व परिवर्तन होइन, यो त नेतृत्व तह र जनताबीचको बेमेल विचार र मूल्यहरूबाट सन्तुलन पुनस्र्थापित गर्नु हो।

युवा कांग्रेस हो, उठ

बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र मुलुकको भविष्य गाँसिएको छ।

सहाराविहीनको व्यवस्थापनमा स्थानीय सरकार उदासीन

८३ वर्षीया सांघे फुटिङ लामा सहाराविहीन छिन्। उनको सहारा कोही नहुँदा सडकमै बास बस्न थालेको झण्डै पाँच वर्ष भइसक्यो। न उनको व्यवस्थापन हुन सकेको छ। न त स्थानीय सरकारले पुनर्स्थापनाको काम नै। उनलाई एकसरो लगाउन नै समस्या छ। एक छाकको लागि दिनभर हातजोडेर घरदैलोमा घुम्छिन्।

घरदैलाे गर्दै नशा छुटाउँदै

आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’

भूमिसम्बन्धी आयोग पुनर्स्थापना माग

सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्ने आयोग खारेज गर्ने निर्णय गरेपछि बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

संसद पुनर्स्थापना भयो, एमसिसीको भविष्य अन्योलमै

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि एमसिसी बहस विस्तारै सेलाएको थियो।

रसुवा अस्पताललाई १५ प्रकारका स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चमा रिट

विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रसुवा अस्पताललाई १७ प्रकारका स्वास्थ्य सामग्री प्रदान

रसुवा अपांग पुनर्स्थापना केन्द्रले अस्पताललाई १७ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। केन्द्रका कार्यक्रम अधिकृत दावा लाक्पा तामाङले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवनराज केसीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले आफ्नै भवनमा मनायो अटिजम दिवस

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(एस.एस.डि.आर.सी)ले 'विश्व अटिजम सचेतना दिवस अप्रिल-२' आफ्नै भवनमा मनाएको छ। एस.एस.डि.आर.सी. ले एक औपचारिक कार्यक्रममार्फत् चांगुनारायण नगरपालिकाका वडा नं ९ स्थित ताथली याकाडोल भक्तपुरमा बनिरहेको आफ्नै भवनमा अटिजम दिवस मनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्