९ आश्विन २०८१ बुधबार
image/svg+xml

दातृ निकायको इसारामा शिक्षा नीति

त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले आफ्नो चार वर्षे कार्ययोजनामा चार वर्षे स्नातकलाई तीन वर्षमा झार्ने उल्लेख गरेका छन्।

आमाको कलेजाेको टुक्राबाट तीन वर्षीय बालकले पाए नयाँ जीवन

सीताले आफ्नो तीन वर्षीय छोरा रिसव अधिकारीलाई आफ्नै कलेजो दिएर नयाँ जीवन दिलाएकी हुन् । रिसबलाइ कलेजाेको क्यान्सर भएको थियो। यस कारण आमाको ४० प्रतिशत कलेजो काटेर छोरामा सफल प्रत्यारोपण गरिएकाे हाे।

प्रभावकारी बन्दै बिमा कार्यक्रम

कर्णाली प्रदेश सरकारले तीन वर्षदेखि कार्यान्वयन गरिरहेको कर्णालीका १७ लाख ७० हजार नागरिक र यहाँ कार्यरत सरकारी कर्मचारीको सामूहिक दुर्घटना बिमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ।

निकुञ्ज सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित वन्यजन्तु मार्न फेरि तस्कर समूह सक्रिय हुन थालेको छ। गएको पाँच वर्ष चोरी–सिकार शून्य रहेको भनिएको निकुञ्जमा पछिल्लो तीन वर्षमा तस्करले आठवटा गैंडा मारेको तथ्यांक छ।

तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण

फाराम भरेको तीन वर्षमा बल्ल ‘राष्ट्रिय परिचयपत्र’ वितरण गरिएको छ। २०७७ असोज सुरुदेखि थालिएको फाराम भर्ने क्रम हालसम्म जारी रहेको परिचयपत्र (आइकार्ड) भने साउन अन्तिममा मात्र आएको हो।

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक

अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्।

सामसुङ टिभी खरिद गर्दा तीन वर्षको वारेन्टी

सामसुङले आफ्ना ग्राहकका लागि यो वर्ष सामसुङ टिभीहरूमा तीन वर्षसम्मको पूर्ण वारेन्टी अफर ल्याएको छ।

बूढीगण्डकी आयोजनाः तीन वर्षदेखि गेजुबाको होल्डमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ गते १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडलमा (सिजिजिसी)लाई दिने निर्णय गरेका थिए। तर चिनियाँ कम्पनीले यो अवधिमा कुनै पनि काम गर्न सकेन।

गोरखा मालपोत तीन वर्षदेखि प्रमुखविहीन, सुब्बाको भरमा अड्डा

उप–सचिव कार्यालय प्रमुख हुने यस कार्यालय २०७५ देखि अहिलेसम्म पद रिक्त छ। कार्यालय प्रमुख भएर उप सचिव गोरखा मालपोत आउनै खोज्दैनन र आएका पनि छिट्टै सरुवा मिलाएर जान्छन्। सबैभन्दा धेरै सेवाग्राहीको चाप हुने मालपात कार्यालय बिगत तीन महिनादेखि सुब्बाको भरमा चलेको छ।

निर्मला हत्याका तीन वर्ष: दोषी अझै पत्ता लागेन

घटनाको अनुसन्धान गर्न एकपछि अर्को गर्दै प्रहरीका टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। डिएसपी नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहे पनि दोषीको पहिचान हुन सकेको छैन।

ओलीका तीन वर्ष: न लगानी वातावरण न आर्थिक विकास

तीन वर्षअघि सिंहजस्तै शक्तिशाली बनेर सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले लक्ष्य गरेअनुसार खर्च गर्न र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन चुके।

तीन वर्षभित्र लार्के र यांग्री साढे तीन अर्ब विनियोजन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत शनिबार सार्वजनिक गरेको बजेटमा राजधानी उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रूपले हल गर्ने अपेक्षा गरिएको लार्के, यांग्री उपआयोजनालाई उच्च प्राथमिकता दिइएको छ। लार्के, यांग्री खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी आपूर्ति गर्ने अर्थमन्त्री पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्