यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपका विषयमा पनि जानकारी गराइने छ।
मुलुकमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न उच्चस्तरीय आयोग गठन गर्ने सम्झौतापत्रमा उल्लेख छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १२ वटा राजनीतिक दलले पाँचवटा समूह बनाएर भाग लिने भएका छन्।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झ्वाकमा नभई पार्टी रुपान्तरणका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको प्रस्ट पारेका छन्।
नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो।
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ।
सन् १९४६ डिसेम्बर ११ मा युनिसेफको स्थापना भएको थियो। बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सामान्य कल्याण सुधारका कामको लागी संयुक्त राष्ट्रसंघीय कार्यक्रमको स्थापना भएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल)को ‘इलिमिनेटर’ खेल जितेर लुम्बिनी लायन्स दोस्रो ‘क्वालिफायर’मा प्रवेश गरेको छ।
ब्याटिङमा संघर्ष गर्नुपरेको पिचमा जित निकाल्दै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट खसेका एक जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै छन्।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेकपा एमालेको ११औं महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन हुँदैछ।