२९ वैशाख २०८१ शनिबार
image/svg+xml

अर्थतन्त्र सुधारमा तत्काल पहल गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ।

नयाँ अर्थमन्त्रीप्रति पुँजी बजार सकारात्मक, साताको पहिलो कारोबार २२.१० अङ्कले वृद्धि

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको आग्रह

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी ०८१ वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन्।

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्या २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्।

व्यवसाय र लगानीमैत्री कर प्रणाली नीति लिने अर्थमन्त्रीको प्रस्ताव (पूर्णपाठसहित)

अर्थमन्त्री डा. प्रकाशसरण महतले राजश्व परिचालन प्रभावकारी बनाएर व्यवसाय र लगानी मैत्री कर प्रणाली नीति लिने बताएका छन्।

खेलकुद पूर्वाधारमा विकासमा लगानी बढाइनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासमा जोड दिने बताएका छन्।

विद्युत उत्पादनलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गरिनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले विद्यूत उत्पादनमा आन्तरिक बाह्य लगानी गरी उत्पादन बढाउने बताएका छन्।

अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

अर्थमन्त्री डा.प्रकाशसरण महतले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गरेका छन्।

अर्थतन्त्र सुधार्न कांग्रेसको चाैधबुँदे योजना

नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा चुनौती कायमै रहे पनि आर्थिक परिसूचकमा क्रमशः सुधार आएको दाबी गरेका छन्।

अर्थमन्त्री भन्छन्ः बजेट कटौती गरिएको छैन

अर्थ मन्त्रालयले गत माघ २९ गते अर्थवार्षिक मूल्याङ्कन गर्दै प्रतिवेद सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ का लागि १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

प्रश्न गरौं प्रश्न

आयोगका प्रतिवेदनले ती कुरा औंल्याए? प्रतिवेदनमा प्रतिवेदन नबनेको बाहेक भित्री कुरा जान्नै पाइँदैन। न त तिनबारे छलफलर विचार विमर्श नै भएको छ। विद्वान् विज्ञहरूको विश्लेषणर तिनको संप्रेषण कहीँ कतै देखिँदैन।

बजेटको आकार सवा दुई खर्ब घट्यो

स्रोत सुनिश्चित नभई ठूलो आकारको महत्वाकांक्षी बजेट बनाएको सरकारले बजेटको आकार सवा दुई खर्ब रूपैयाँ घटाएको छ।

अर्थमन्त्रीको दाबीः अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन्

अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्