१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

व्यवसाय र लगानीमैत्री कर प्रणाली नीति लिने अर्थमन्त्रीको प्रस्ताव (पूर्णपाठसहित)

अर्थ मन्त्री डा. प्रकाशसरण महतले राजश्व परिचालन प्रभावकारी बनाएर व्यवसाय र लगानी मैत्री कर प्रणाली नीति लिने बताएका छन्।

उनले कर प्रणालीका सुधारका कार्य अघि बढाउने जानकारी पनि दिएका छन्। ‘बजार अनुगमन र कर परीक्षण प्रभावकारी बनाइनेछ’, उनले भने।

आर्थिक वर्ष ०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै डा. महतले यस्तो बताएका हुन। 

प्रकाशित: १४ फाल्गुन २०८० १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App