२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

व्यवसाय र लगानीमैत्री कर प्रणाली नीति लिने अर्थमन्त्रीको प्रस्ताव (पूर्णपाठसहित)

अर्थमन्त्री डा. प्रकाशसरण महतले राजश्व परिचालन प्रभावकारी बनाएर व्यवसाय र लगानी मैत्री कर प्रणाली नीति लिने बताएका छन्।

खेलकुद पूर्वाधारमा विकासमा लगानी बढाइनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासमा जोड दिने बताएका छन्।

विद्युत उत्पादनलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा विकास गरिनेछ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले विद्यूत उत्पादनमा आन्तरिक बाह्य लगानी गरी उत्पादन बढाउने बताएका छन्।

अध्ययन, अनुसन्धान र प्रतिवेदन बनाउने नाममा आउने सहयोग नेपालले स्वीकार्दैनः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशसरण महतले जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने र प्रतिवेदनहरु बनाउने नाममा आउने सहयोग स्वीकार नगर्ने बताएका छन्।

अर्थमन्त्री डा. महत भन्छन: ‘अर्थमन्त्री ‘नो’ मिनिस्टर हो’

अर्थमन्त्री डा. प्रकाशसरण महतले अर्थमन्त्रीलाई ‘नो’ मिनिस्टरको संज्ञा दिएका छन्।

‘चुरे’ नै भत्काएर निर्यात गर्ने कुरा कहि कतै नभनेको अर्थमन्त्री डा. महतको दाबी

अर्थमन्त्री डा. प्रकाशसरण महतले ‘चुरे’ नै भत्काएर निर्यात गर्ने कुरा कहि कतै नभनेको स्पष्ट पारेका छन्।

मनोरञ्जन र औषधिजन्य प्रयोजनका लागि ‘गाँजा’ खेतीको अध्ययन प्रस्ताव गरिएको होः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले मनोरञ्जन र औषधिजन्य प्रयोजनका रुपमा ‘गाँजा’ खेतीको अध्ययन प्रस्ताव गरेको स्पष्ट पारेका छन्।

अध्यक्ष ओलीको दुई घण्टाको टिप्पणीले बजेटको महत्व बढेको अर्थमन्त्री डा. महतको धारणा

अर्थमन्त्री डा. प्रकाशसरण महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीको बजेट माथिको टिप्पणीले बजेटको महत्व बढेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्