२६ पुस २०८१ शुक्रबार
image/svg+xml

कथाकार टीकाराम रेग्मीको बाँसुरीको धुनको परिचर्चा

नारी स्रष्टा समाजले साहित्यकार टीकाराम रेग्मीको बाँसुरीको धुन कथासंग्रहकाे परिचर्चा सम्पन्न गरेको छ।

‘प्रकृतिको लयात्मक अनुकरण हो सङ्गीत’

सङ्गीतकारहरूले सङ्गीतबाटै प्रकृतिको वर्णन गरेका हुन्छन्। सङ्गीतमा बाजामार्फत प्रकृतिको अनुकरण गरिन्छ। मौसमअनुरूपका गीतसंगीत नै सबैले मन पराउने हो। हामीले समयअनुसार नै गीत छनोट गर्छौं।

मनको क्यानभासमा वयस्क वसन्त

प्रकृति यतिबेला फूलमय छ। डाँडापाखा लालीम्मे छन्, घरकरेसा रङ्गीन छन्। तराईका पाखाभरि आँप फुलेको छ, फाँटभरि तोरी फुलेको छ।

ऋतुराज राजधानी

माहुरीले फूलहरूलाई चुमिरहेझैं यतिबेला मानिसहरूले वसन्त ऋतुको उमङ्गलाई पच्छ्याइरहेका छन्। हरियाली तथा फूल मन नपर्ने मानिस सायद बिरलै होलान्।

जोमसोमपारि ‘नीलगिरि’

हामीमा इच्छाशक्ति र मन भएमा प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण हाम्रो देश नेपालमा पुग्नुपर्ने र घुम्नुपर्ने धेरै ठाउँ छन्। नेपालको भूगोलको मात्रै कुरा गर्ने हो भने पनि अन्य मुलुकका भन्दा पृथक् छ।

वसन्तमा लुकेका ती याद

उमेरबारे बताउँदा यति वसन्त पार गरें भन्दै धेरैले बिम्बात्मक भाषा बोल्छन्। सायद हरेकलाई वसन्तले नै उमेरको अनुभूति दिन्छ। यस्तै अनुभूति मेरो जिन्दगीमा पनि छ।

वसन्त विद्रोह

प्रकृति एउटा महान् कलाकार हो। मानिस आफूले केही बाग, वन र उपवन सजाउन सक्छ। यो चराचर जगत्लाई कोरीबाटी गर्ने प्रकृतिसँग महान् कलाकारिता रहेको छ।

ढाँट्ने यन्त्र

हो हजुर, पैसा नआउने नै भयो। यो मोवाइलको नाम अब ढाँट्ने यन्त्र राखे पनि हुने भयो। हर्क सर र उसको जेठो छोरो दुवैलाई एक घण्टा अगाडि भाटभटेनीमा मैले भेटेर आएकी। गफिंदै सामान झिक्दै थिए।

सूर्यप्रसाद श्रेष्ठको सूर्यास्त-विम्ब लाेकार्पण

साहित्यिक पत्रकार संघले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा सूर्यास्त–विम्बको लोकार्पण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्