कष्ट
नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?
पेज टर्नरले बजारमा ल्याएको गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथासंग्रह ‘खोक्पा’ लोकार्पण भएको छ।
साहित्यिक पत्रकार संघले प्रज्ञाभवनमा क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’ को लोकार्पण गरेकाे छ।
नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ।
गजब हुँदो रहेछ सम्बन्ध कसैले मुटुमै राखी दिन्छन्,खामभित्र मुटु उपहार पठायो नालीमा फ्याँकिदिन्छन्। यहीं त फरक देखिंदो रहेछ धन र मन बीचमा साथी, मन भएकाहरूले कुरुप अनुहार पनि संगाली दिन्छन्।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्।
साहित्यकार चाल्र्स डिकेन्स, राजकुमारी डायनालगायतका इच्छापत्र यतिबेला बेलायतको न्याय मन्त्रालयका लागि तनावको विषय बनेका छन्।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप आठ अनौठा सिर्जना सार्वजनिक गरेका छन्।
सग्लो घर आफैंमा सिंगो एक संग्रहालय बन्छ। बनेको हुन्छ आफैंमा। आफैंसित विमर्श गर्नु पर्दो रहेछ। गरें। एकपटक होइन, बारम्बार, दोहोर्याई, तेहर्याई। लाग्छ, जीवन एक गतिमान ओहरदोहर।आउँछु, जान्छु। आयो, गयो।
२००७ सालदेखि जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र तथा २०१५ सालको प्रथम निर्वाचनबाट निर्वाचित संसद् र सरकारलाई राजा महेन्द्रले २०१७ पुस १ मा सैनिक ‘कू’ द्वारा प्रजातन्त्र, संसद् तथा सरकारको एकैपल्ट हत्या गरे।