कला खुराफात सोच उस्तै महाशयको, घमण्डी बानी उस्तै! खुराफात सोच उस्तै महाशयको घमण्डी बानी उस्तै, विगतदेखि वर्तमानसम्म गरिरहेको बेइमानी उस्तै। प्रकाश घायल २८ असार २०८१ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो! जून बदल्न पाए हुन्थ्यो घाम बदल्न पाए हुन्थ्यो,अझ रामायणमा रामकै नाम बदल्न पाए हुन्थ्यो।कोसिस खुब गरियो आएको खाम खोतल्न हजुर, खै कस्तो छ चिठी हेर्न खाम बदल्न पाए हुन्थ्यो। प्रकाश घायल १३ माघ २०८० शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin