२८ पुस २०८१ आइतबार
image/svg+xml

पूजीवादको पञ्जामा कार्ल मार्क्सको चिहान

तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र माक्र्सकै चिहान छेउ आफ्नो शरीर दफनाउनुहोस्।

शाक्यको सायरी विमोचनमा कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता वाचन

वाग्मती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यको नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ।

सुजरल्याण्ड बनाउनु पर्दैन सरकार,मलाई मेरो देश बनाइदेऊ!

यही देशमा बस्ने परिवेश बनाइदेऊ, पहिचान खुल्ने भाषा अनि भेष बनाइदेऊ।सुजरल्याण्ड बनाउनु पर्दैन सरकार? मलाई मेरो देश बनाइदेऊ।

नेपाल कहिले फर्किने साथी?

जिन्दगी बडो अपरिभाषित हुँदो रैछ है कान्छा? हरेक मान्छेले सोचे जस्तो बोले जस्तो जिन्दगी खै कस्को छ त? म त देख्दिनँ? सँगै काम गर्ने पश्चिमतिरका दाइले खस लवजमा मलाई बारम्बार प्रश्न गर्छन्।

एउटा प्रश्न

भोलिको दिनमा भुइँमान्छे र अग्ला मान्छेको जिन्दगीको हिसाबकिताब भविष्यले गर्छ कि गर्दैन होला? यो समयसँग मेरो एउटा प्रश्न?

एक रखौटा

‘हुन्न भने जाऊ। म पनि यही संसारको बाटैकी एक्ली राधा हुँ। तिमी पनि बाटैमा भेटिएका कृष्ण त हौ। बाटाहरू त आउँछन्। जान्छन्।’ राधाले कुरा टुङ्ग्याइन्।

कमिलाको अनुभूति र कत्तार यात्रा

पहिलापहिला म काममा निस्किंदा, गाउँका नौजवानहरू, आफ्नै आँगनमा घाम ताप्दै मलाई जिस्काउँथे, मैले बोकेको गड्यौला, कुल्चेर मेरो शक्तिको परीक्षण गर्थे!

मुर्दा मात्र सक्ने रहेछ,चितामा बसी हरिनाम बोल्न!

अहङ्कारको आगो ओकल्न,खरानीले मुख खोकल्न। मुर्दा मात्र सक्ने रहेछ, चितामा बसी, हरिनाम बोल्न।

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।

ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु!

ढुंगाझैं मन हुनेलाई किन आफ्नो भन्नु, दुनो सोज्याई भाग्नेलाई किन आफ्नो भन्नु।संसारमा चोखो माया पाउन रैछ गाह्रो, छोडी जाने निर्दयीलाई बिर्सनु नै भन्नु।

पूर्णानन्द

के भयो त्यस्तो?आफूमा अपूर्ण हुनु हुँदैन नि। धेरै इच्छा, अभिलाषा राख्नु हुँदैन। त्यस्तो कामनाले आफैंलाई घाटा पुर्‍याउँछ। तिमी त उमेर पुगेकी पाकी मान्छे। आफूले आफैंलाई सम्हाल्नुपर्छ भन्दै देवीले सावित्रीलाई सम्झाइन्।

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!

सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै, आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै। पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने, बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।

कार्टुनिस्ट मिश्रले प्रदर्शनी गर्दै छन् एकल काटुर्न

कार्टुनिस्ट रवि मिश्रले एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन्। काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा उनले आउँदो बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन्।

जीवनका तन्त्रिकाहरू

मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्