कला नेपाल कहिले फर्किने साथी? जिन्दगी बडो अपरिभाषित हुँदो रैछ है कान्छा? हरेक मान्छेले सोचे जस्तो बोले जस्तो जिन्दगी खै कस्को छ त? म त देख्दिनँ? सँगै काम गर्ने पश्चिमतिरका दाइले खस लवजमा मलाई बारम्बार प्रश्न गर्छन्। देवेन्द्र पौड्याल ५ माघ २०८० शुक्रबार ५ मिनेट पाठ Facebook Twitter Linkedin