कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्!
कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्। बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ, कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्।
कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्। बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ, कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्।
छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।
भोक र थकानले हामी फतक्कै गलेका थियौं। भोकका कारण त्यति धेरै खाना मैले एकैपटकमा कहिल्यै खाएको थिइनँ। साँच्चै भोक मिठो हो कि भोजन? मैले पत्तो पाइनँ। अरू साथीहरूको पनि त्यही हालत थियो। खाना बनाउनेलाई खाना थप्न भ्याइनभ्याई थियो। उनीहरू खासखुस गर्दै थिए, ‘दस जनालाई बनाएको खाना ६ जनाले सिध्याउनुभयो।’
गीत लेख्छु प्रेमपत्र बन्छ,कविता लेख्छु,सम्मोहन बन्छ,आख्यानहरू प्रेमाख्यान बन्छन्, प्रेमालाप बन्छन् गजलहरू, मन किन पग्लन्छ यसरी, सधैं सधैं तिम्रो समीपमा मैनजस्तै !
एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।
मन जाँच्ने बैगुनीको डाक्टर भइदिए,दोषी चस्मा छैनन् आँखा डाक्टर भइदिए। विगत बिर्सी वर्तमानमा कोकोहोलो साथी, आफ्नो गल्ती जाँचिदिने डाक्टर भइदिए।
नङमासुको जस्तो सम्बन्ध होस् र पो मन पग्लिन्छ, आफ्नो गल्ती आफ्नै मनले बुझोस् र पो मन पग्लिन्छ। छ, तर के छ के छ जस्तो भएपछि के होला थाहा छैन, मलाई दुख्दा तिमीलाई नि दुखोस् र पो मन पग्लिन्छ।
सिक्का उहीं हो कहिले टिला हुन्छ कहिले भेटी हुन्छ, तर्किदै भाग्नुपर्नेसँग कहिलेकाही भेट्न मरिमेटी हुन्छ। परिवर्तन शाश्वत सत्य हो रोकिन्न, छेकिन्न चलिरहन्छ, उहीं मान्छे, तर कहिले डेरावाल कहिले घरबेटी हुन्छ।
नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेत सहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ।
समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ।
चर्चित गीतकार त्रिविक्रम पाण्डेको नयाँ गीत ती नयन शराबीको श्रब्यदृश्य ९भिडियो० एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) र विद्या विकास बुधबार प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा तेस्रो भएका छन्।
सुरभि साहित्य प्रतिष्ठानले आफ्नाे सोह्रौं स्थापना दिवस तथा १५७ औं आख्यान वाचन कार्यक्रममा १० साहित्यकारलाई अभिनन्दन, सम्मान र पुरस्कार अर्पिएको छ।