२७ पुस २०८१ शनिबार
image/svg+xml

‘रुवाउने माया’ गीतमा स्वार्थी दम्पत्तिको कथा

एउटा ठिटो मजदुर अर्को मजदुरलाई घनले हानेर मार्न खोज्छ । उसले सिधै घनले हान्न सक्दैन । जोडजोडसँग ढुंगामा घन बजार्दा चन्द्रेको टाउकोमा लाग्छु र ऊ भुइँमा ढल्छु ।

सम्झिए सर्जक कृष्ण जोशी र योगेश वैद्यलाई

वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यको सम्झना गरेकाे छ।

कर्म

झोला भिरेर घरबाट बाहिरिएपछि सडकको किनारामा ठिंग उभिएर मायालुलाई पर्खिएझैं सिलिगुढी सर्विस गाडी पर्खन्छ उनी।

खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ!

तिमीले घर बेच्यौ उसले सुन बेच्यो,तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो। खरिद बिक्री त रै छ जिन्दगी साँल्दाइ, तिमीले मन बेच्यौ उसले गुन बेच्यो।

नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपाल प्रज्ञाप्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ ।

खोटाङ दिक्तेल छ ठाउँ सुन्दर!

खोटा दिक्तेल छ ठाउॅ सुन्दर,कला र साहित्य,संगितको भण्डार। भुलभुले साप्सु रूपाकोट राम्रो,मझुवाकी काली र मुन्दुम हाम्रो

बादलले ल्याए ‘सोल्टिनी’

गायक बादल लिम्बुले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन्। गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन्।

भित्री दर्शन

अनेकतामा एकता खोज्दै एक विद्वानले छलफल अन्त्य गरे, ‘दर्शनले आमाबुवाप्रति आज्ञाकारी नबन्नुस् भन्दैन। बरु निर्णयको विषयमा तर्कको छुट छ। गलत भए नसुन भन्छ। तर्क गरेर प्रमाणित गर भन्छ। अनि यो पनि हो कि! आधुनिक बन्न हजुरबा बेवकुफ हुन्। म मात्र ठिक हुँ भन्दैन।’

सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेल

सिर्जना अभियान समाजको साहित्यिक श्रृखंला सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेललाई प्रस्तुत गरियो ।

मोतीभन्दा झनै राम्रो उनको दिव्य ज्योति!

तारा हेरें जून हेरें, हेरें हीरामोती, मोतीभन्दा झनै राम्रो उनको दिव्य ज्योति। घामभित्र घामको धब्बा जूनभित्र जूनको,तर कुनै खोट छैन जुनीजुनी उनको।

तलास

हिंडेको बाटो फेर्न सक्छौ तिमी, बसेको चौतारी नहेर्न सक्छौ तिमी,बोलेका शब्दहरू बिर्सन सकौली सहजै, सजाएका चिनोहरू टुटाउन सक्छौ तिमी।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्