९ पुस २०८१ मंगलबार
image/svg+xml

भोटेकोसीले थाल्यो व्यवसायिक उत्पादन

कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थियो। पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्ब रुपैयाँ पुगेको छ।

ऊर्जामा ऊर्जा

नेपालमा कति परिमाणमा जलविद्युत् उत्पादन गर्न सकिन्छ भन्ने यकिन तथ्यांक अहिलेसम्म छैन । मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको सबैले स्वीकार गरेको कुरा हो ।

भारतीय कम्पनीले बनाउने, बंगलादेशले खरिद गर्ने

बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ।

डिपिआर निर्माण अन्तिम चरणमा

जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको उक्त आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको हो।

माथिल्लो सान्जेन जलविद्युत् आयोजना, असार मसान्तभित्र विद्युत् उत्पादन

रसुवामा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले चालु आर्थिक वर्ष ०७६÷७७ भित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ। आउँदो असार मसान्तभित्र विद्युत् उत्पादन गर्नेगरी कामलाई तीव्रता दिएको छ। आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आयोजनाका अनुसार एक महिनाभित्र पावर हाउसमा मेसिनको स्टलेसनको काम सुरु हुने छ।

बुढीगण्डकी मुआब्जा निर्धारणः प्रतिआना ५० हजारदेखि ७ लाखसम्म

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने मुख्य बजारक्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जाको दररेट निर्धारण गरिएको हो।

चीनको युयान प्रान्त नेपाली जलविद्युतमा लगानी गर्न इच्छुक

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्गफाबीच द्विपक्षीय भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको द्विपक्षीय भेटघाटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रमा सहकार्य गरेर लगानी गर्ने विषयमा छलफल भएको थियो।

ऊर्जामा थप लगानी गर्न चीनलाई मन्त्री पुनको आग्रह

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन्।

बुढीगण्डकी जलविद्युत् आयोजना : चर्चैचर्चामा बित्यो दशक

बुढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रूपमा चर्चा सुरु भएको दशक बित्न लाग्यो। अनौपचारिक चर्चा भएको त धेरै लामो समय भयो। आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन।

चर्चै चर्चामा दशक बित्याे, उपलब्धी शून्य

बूढीगण्डकी जलविद्युत आयोजनाको औपचारिक रुपमा चर्चा सुुरु भएको दशक बित्न लाग्यो। अनौपचारिक चर्चा भएको त धेरै लामो समय नै भयो। आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन।

परीक्षण प्रसारणको तयारीमा भोटेकोसी

परीक्षण प्रसारण सकेर चाँडोमा एक हप्तादेखि ढिलोमा दुई साताभित्रै आयोजना व्यावसायिक उत्पादनमा जाने भोटेकोसी पावर कम्पनीका प्रबन्धक बबिन प्रधान बताउँछन्। पूर्ण क्षमता ४५ मेगावाट भए पनि हिउँदको समय भएकाले आयोजनाले तत्काल २५–३० मेगावाट विद्युत् उत्पादन गर्ने प्राविधिकले औंल्याएका छन्।

जलविद्युत् आयोजनाकाे लागत बढेको बढ्यै

१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।

‘विद्युत् व्यापार र जलविद्युतमा लगानी ल्याउनु पर्‍यो’

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणको क्रममा नेपाल सरकारले विद्युत व्यापार र जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने वातावरण गराउन सरोकारवाला निकायले अनुरोध गरेका छन्। गतअसार ६ गते नेपाल र बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीचऊर्जाकाविभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो।

जलविद्युतमा डोजर हमला

केही दिन पहिला बैतडीमा ग्रामीण सडक निर्माणका क्रममा निकै दर्दनाक घटना भयो। उपलब्ध भिडियोमा सडक निर्माण प्रतिरोध गर्ने सर्वसाधारणलाई एक्साभेटरले नियतवश नै हुत्याएको प्रस्ट देखिन्छ। दिगो विकासको मुख्य लक्ष्य भनेको जनताकै सहभागिता र सहयोगमा विकास निर्माण गरिनुपर्छ भन्ने हो। तर विकासका नाममा जनतालाई डोजरले पेल्दै विनास गर्ने सिलसिला चलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्