गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।
नेपाल एसबिआई मर्चेन्ट र कालिञ्चोक दर्शन बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता गरेको छ।
नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ। बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरवारमा बस्ने छ।
उनका अनुसार कारागारमा लागु औषधमा मात्र ३६ जना छन्। कर्तव्य ज्यानमा ३ जना, ज्यान मार्ने उद्योगमा १ जना, जबरजस्ती करणीमा २ जना, मानव बेचबिखनमा २ जना र सवारी दुर्घटनामा पनि २ जना गरी ४६ जना भारतीय कारागार चलान भएका छन्।
आईसीसी यू १९ विश्वकपको सुपर सिक्स अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल आज भारतसँग भिड्दै छ।
२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।
सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।
नेपालस्थित युएसएमएलई परीक्षा केन्द्रमा अनियमितता भएको र परीक्षार्थीहरू असामान्य तरिकाले परीक्षामा सहभागी भएको भन्दै केन्द्र नै खारिज गरिएको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपाल वायुसेवा निगमले काठमाडौं महानगरपालिका -९ सिनामंगलमा भवन निर्माण गर्ने भएको छ।
शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।
स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।
डा. भण्डारीले भने ’यो हाम्रा लागि ऐतिहासिक क्षण हो। टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ।
उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर वैशाखदेखि सञ्चालनमा आउने भएको छ।