२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई मर्चेन्ट र कालिञ्चोक दर्शनबीच सम्झौता

नेपाल एसबिआई मर्चेन्ट र कालिञ्चोक दर्शन बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता गरेको छ।

नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात् एसबिआई बैंकमा डिम्याट खाताखोली सञ्चालन गर्दै आएका प्रयोगकर्ता र नयाँ डिम्याट खाता खोल्ने ग्राहकले कालिञ्चोक दर्शनले सञ्चालन गरेको केबुलबारमा १० प्रतिशत छुट पाउने भएका छन्।

प्रकाशित: १९ माघ २०८० ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App