६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेपाल एसबिआई मर्चेन्ट र कालिञ्चोक दर्शनबीच सम्झौता

नेपाल एसबिआई मर्चेन्ट र कालिञ्चोक दर्शन बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता गरेको छ।

सेयर निष्कासन गर्न लक्ष्मी टेक्नो र एसबिआई मर्चेन्टबीच सम्झौता

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई सहभागी गराउने उद्देश्यले १४ करोड रूपैयाँको साधारण सेयर जारी गर्ने भएको छ।

नेपाल एसबिआई मर्चेन्टको सिइओमा पोख्रेल

नेपाल एसबिआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले आइतबारबाट लागु हुने गरी नियुक्त गरेको हो।

बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।

एसबिआई मर्चेन्टको साधारणसभा

सभाले कम्पनीको आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची समेत) पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्