६ फाल्गुन २०८२ बुधबार
image/svg+xml

यही जन्मिएको र हुर्किएकोले काठमाडौं-१ सँग मेरो भावनात्मक सम्बन्ध छ : प्रबल थापा

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका प्रबल थापाले आफू यस क्षेत्रसँग भावनात्मक रूपमा जोडिएको बताएका छन्।

धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा सुरु, बालेन-रविले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ।

दमक नगरपालिकाभित्र कालोपत्र नभएको सडक खोज्नुपर्ने अवस्था छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो यो क्षेत्रमा कालोपत्र हेर्न राजमार्ग आउनु पर्थ्यो, अहिले कालोपत्र नभएको सडक खोज्नुपर्ने अवस्था पुगेको बताएका छन्।

समावेशी र पहुँचयोग्य निर्वाचनका लागि महिला मन्त्रालयले थाल्यो अभियान

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समावेशी र पहुँचयुक्त बनाउने उद्देश्यले जनचेतनामूलक एवं प्रचारात्मक सामग्री प्रसारण सुरु गरेको छ।

लागुऔषध ओसारपसार : ९९ जनाविरुद्ध ६५ मुद्दा दर्ता

नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९ जना आरोपीलाई पक्राउ गरेको छ।

झापा-५ मा एमाले युवाको मार्चपास

आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरूको मार्च पास प्रदर्शन गरेको छ।

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सबस्टेसन

यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सबस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो।

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

एक वर्षमा दुई टेस्ट राष्ट्रसँग सिरिज खेल्नुपर्छ : कप्तान रोहित

नेपालले जारी टी-२० विश्वकपमा समूह चरण अन्तर्गत आफूले खेलेको ४ खेलमा ३ मा पराजय र एक मा विजयी हासिल गरेको छ। नेपालले मंगलबार राति स्कटल्यान्ड हराउँदा १२ वर्षपछि विश्वकपमा जित हासिल गर्न सक्यो। रोहितले पत्रकारहरूसँग स्कटल्यान्डसँगको जित एकदमै आवश्यक रहेको बताए।

कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ।

इमरानको जेलभित्रै मृत्यु हुनसक्ने परिवारको चिन्ता

पत्रमा तीन माग उठाइएको छ, जसमा योग्य विशेषज्ञ डाक्टरहरूद्वारा तत्काल उपचार, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जेल अवस्था र परिवारसँग नियमित भेटघाट, तथा निष्पक्ष कानुनी प्रक्रियामा पहुँच रहेका छन्।

प्रश्न सोधौँ, एमाले रोजौँ : अध्यक्ष ओली

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बिच हुने सार्वजनिक बहस लोकतन्त्रको पारदर्शिताको अभ्यास भएको बताएका छन्।

अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्