नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको हो। सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो।
कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दै छ।

प्रकाशित: ६ फाल्गुन २०८२ १२:५७ बुधबार





