२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निगमको सञ्चालक समितिको उपाध्यक्षमा राई नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले राईलाई सञ्चालक समितिको उपाध्यक्षमा नियुक्त गरेको हो।

निगमको ६५ वर्षको सञ्चालक समितिको इतिहासमा अहिलेसम्म उपाध्यक्ष पद कोही पनि नियुक्ति भएका थिएनन्। राई नै समितिको पहिलो उपाध्यक्ष बनेका छन्। उनी यसअघि समितिको सदस्य रहेका थिए।

प्रकाशित: १८ माघ २०८० ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App